हाम्रो सेवाहरुः
- दक्ष प्रशिक्षकबाट Basic / Advance Accounting Training
- कम्पनि / फर्मको लेखा अभिलेख सम्बन्धि सेवा
- कर परामर्श / Income Tax / VAT / E-TDS
- व्यबसाय र बजार सम्वन्धि परामर्श सेवा
- प्रा.लि. कम्पनि दर्ताको लागि आवश्यक कागजात तथा विद्युतीय फाईलिङ सेवा
हामीलाई सम्झनुहोसः
- प्रवन्धपत्र‚नियमावलि तयार गर्न ।
- शुरु अबस्थाको विवरण पेश गर्न ।
- शेयर लगत लिन ।
- शेयर खरिद बिक्रि‚ नामसारी गर्न ।
- वार्षिक विवरण पेश गर्न ।
- कम्पनिको नाम‚ठेगाना र उदेश्य परिवर्तन गर्न ।
- कम्पनिको पुँजी बृद्बि गर्न
- कम्पनि खारेजि गर्न
- स्थानिय निकायमा ब्यबसाय दर्ता‚ नविकरण गर्न





